म्यान्चेस्टर युनाईटेड युरोपा लिग फुटबलकोअन्तिम १६ मा

लन्डन । इङ्गलिस प्रिमियर क्लबहरु म्यान्चेस्टर युनाईटेड र वुल्भरह्याम्प्टन वान्डरर्स युरोपा लिग फुटबलको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् । गएराती भएको खेलमा बेल्जियमको क्लब ब्रुजलाई ५–० ले हराउँदै म्यान्चेस्टर युनाईटेड अर्को चरणमा उक्लिएको हो । पहिले लेगको खेलमा १–१ गोलको बराबरी खेलेपछि गएराती भएको दोस्रो लेगमा शानदार जित निकाल्दै म्यान्चेस्टर युनाईटेड समग्रमा ६–१ को … Continue reading म्यान्चेस्टर युनाईटेड युरोपा लिग फुटबलकोअन्तिम १६ मा